Section 9H
अन्य नेपाल कानून अन्तर्गतको अधिकार क्षेत्रः दफा ९क.
अन्तर्गतका अपराधको सजायँ र कारवाहीको हकमा यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो प्रचलित कानुनबाट प्राप्त फौजदारी अधिकार क्षेत्रको प्रयोगलाई बाहेक वा सीमित गरेको मानिने छैन ।
गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५